उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा महासचिब पदको उम्मेद्वार हुनुहुन्छ, हेमराज गुरुङ । उर्लाबारी वडा नं. ९ मा तमु सुनचाँदी पसल सञ्चालन गर्दै आउनु भएका गुरुङ सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक महासचिब पद जित्नेमा उहाँ आशाबादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले ब्यवसायी तथा उद्योगीको हितमा काम गर्न सक्ने हेमराज गुरुङलाई महासचिबमा मतदान गरी विजयी गराऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय