उर्लाबारी । चर्चित र्यापर भिटेनका लाखौं फ्यान छन् । बालबालिकादेखि युवा, बृद्धसम्म उनको क्रेज छ ।
शुक्रबार राति लेटाङ महोत्सवमा झण्डै २० हजार दर्शकमाझ उनले प्रस्तुती दिएका छन् । आफ्ना लोकप्रिय र्याप गीतहरूमा दर्शकलाई भरपुर मनोरञ्जन दिए । स्टेजको १५ फिट माथीबाट भिटेनको प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय