उर्लाबारी । सहकारीको नेतृत्व लिन हानथाप छ ।
मोरङको उर्लाबारीको चन्द्र सूर्य साकोसको नेतृत्वमा वर्तमान अध्यक्ष तुलाराम धमाल र टिकाप्रसाद अधिकारीको मैदानमा उत्रिएका छन् भने श्रीसगरमाथा साकोसमा पनि हाल उही छ । अध्यक्षमा वर्तमान अध्यक्ष विजयकुमार कार्कीलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको भएपनि धर्म शाक्यलगायतले उम्मेद्वारी घोषणा गरिसकेका छन् । नारी संकल्प साकोसमा भने गोपा नेपाल सर्वसम्मत अध्यक्ष चुनिनुभयो भने महिला उत्थान साकोसमा सर्सू गुरुङ सर्वसम्मत अध्यक्षमा चयन हुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय