उर्लाबारी । उर्लाबारी जेसीज सन् २०२२ को बार्षिक साधारणसभा तथा शाखा अधिवेशनमा अध्यक्षको उम्मेद्वारी शुल्क १५ हजार रुपैयाँ तोकिएको छ ।
पौष २ गते उम्मेद्वारी दर्ता गर्ने कार्यक्रमतय भएको हो । अध्यक्षको उम्मेद्वारी दर्ता शुल्क १५ हजार, कार्यकारणी उपाध्यक्षका लागि १० हजार र अन्य पदका लागि ४ हजार उम्मेद्वारी शुल्क लाग्ने जनाइएको छ । पौष २ गते बार्षिक साधारणसभा र पौष ३ गते निर्वाचन हुने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय