काठमाडौँ । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोमा बसेको केही पदाधिकारीसहितको बैठकले पौडेलको नेतृत्वमा सरकारमा जाने निर्णय लिएको हो ।

© 2026: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd