काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।

https://www.youtube.com/watch?v=6hBwVl2yo5c&t=48s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय