उर्लाबारी । उर्लाबारी जेसीज गुटगत रुपमा चलेको भन्दै अअलग हुनुभएका बासु घिमिरे रतुवामाई जेसीजको अध्यक्ष बन्नुभएको छ ।
उर्लाबारी जेसीजमा रहेर लामो समय काम गर्नु भएका घिमिरे अलग भएर रतुवामाई जेसीजमा आबद्ध हुनुभयो । त्यसपछि निरन्तर रतुवामाई जेसीजलाई अघि बढाउन घिमिरे सक्रियपूर्वक लाग्दै आउनु भएको छ । उहाँले रतुवामाई जेसीजलाई उत्कृष्ट शाखा बनाउने आफ्नो कार्यकालको लक्ष्य रहेको बताउनुभयो । सिमित ब्यक्तिको इसारामा उर्लाबारी जेसीज चलेको भन्दै घिमिरेसहित प्रेम शर्मा अलग हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय