उर्लाबारी । प्रदेश १ माओवादी संसदीय दलको आज बसेको बैठकले आलोपालो सहमति नभएसम्म सरकारमा नजाने निर्णय गरेको छ ।
संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको अध्यक्षता बसेको बैठकले सो निर्णय गरेको हो । नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्ति भइसक्नु भएको छ । माओवादीसहितको समर्थनमा कार्की मुख्यमन्त्री बन्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय