धनकुटा जिल्लाकाे छथरजोरपाटी गाउँपालिका अन्तर्गत सिँधुवा बजारमा भिषण आगलागी भएको छ । अहिले आगाे निभाउने प्रयास जारी रहेकाे छ । धनकुटा र तेह्रथुमबाट आएका दमकलकाे सायताले आगाे निभाउँने त्रम जारी रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय