काठमाडौं । प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।
बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् । सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी शनिवार
प्रतिनिधिसभाको अर्को बैठक अब ७ माघ शनिवार बस्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठक अन्त्य गर्दै पशुपति शमशेर जबराले आगामी बैठकले उपसभामुख चयन गर्ने जनाकारी पनि दिए । आजको बैठकले देवराज घिमिरेलाई सभामुखको रुपमा चयन गरेको छ ।























