काठमाडौं,सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।
यही माघ ११ गतेका लागि बैठक बोलाइएको हो ।
समसामयिक राजनीति, सरकार, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

© 2026: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd