उर्लाबारी । प्रदेशसभाबाट प्रदेश १ को नाम कोशी प्रदेश दुईतिहाई बहुमतले पारित भएपछि प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको नामकरण भएको खुशियालीमा विहीबार सार्वजनिक विदा दिने निर्णयसमेत गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको जनाएको छ ।























