मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित राधिका माध्यमिक विद्यालयमा  शिक्षक तथा कर्मचारी नियुक्ति गरिएको विषयमा छानबिन समितिले नगर प्रमुख गंगाप्रसाद खरेललाई प्रतिवेदन बुझाएको छ ।

सो विद्यालयमा “सेटिङ“मा शिक्षक तथा कर्मचारी नियुक्त गरिएको विषयमा समाचार तथा नगरपालिकामा उजुरी परेपछि छानबिन समिति गठन गरिएको थियो । प्रतिवेदन अध्ययन गरेर चाँडै सार्वजनिक गर्ने नगर प्रमुख खरेलले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय