पथरी । पथरी उद्योग बाणिज्य संघको अध्यक्षमा धनकुमार तामाङ निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनका साझा उम्मेद्वार तामाङले एमालेका दिपक बस्नेतलाई पराजित गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय