पथरी । पथरी उद्योग बाणिज्य संघको अध्यक्षमा धनकुमार तामाङ निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनका साझा उम्मेद्वार तामाङले एमालेका दिपक बस्नेतलाई पराजित गर्नुभएको हो ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd