दोलखा । युवा उद्यमी वसन्त लामा वडा अध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस हुनुभएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले दोलखा मेलुङ गाउँपालिका वडा नं ३ को वडा अध्यक्षको उम्मेदवारका लागि उहाँ पार्टीबाट सर्र्वसम्मत सिफारिस हुनुभएको हो । एमालेको बिहीबार भएको वडा भेलाबाट अध्यक्षका लागि सर्वसम्मत सिफारिस गर्ने सम्पूर्णप्रति लामाले आभार व्यक्त गर्नुभएको छ । लामा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सञ्चालक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय