डोटिमा घर भत्कदा पुरिएर चार जनाको मत्यु
२७ साउन, २०७७
डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्युभएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लका अनुसार लोगे विकको घर भत्किएको हो ।
घर भत्कदा लोगे विककि श्रीमति विष्ना विक, छोरा पारस विक, छोरीहरु सिर्जना विक र जेनिसा विकको भत्किएको घरले च्यापिदा मृत्यु भएको हो ।
घरले पुरिदा अन्य पाचँ जना पनि घाईते भएको वताईएको छ । उनीहरुले स्थानिय अस्पतालमा उपचार भैरहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd