उर्लाबारी । मोरङ उर्लाबारी–३ चन्दनेका ६५ बर्षीय  मानबहादुर भूलेजमाथी धारिलो हतियार प्रहार गरी घाइते बनाइएको छ ।
स्थानीय युवा सुजन कुँवरले आज साँझ धारिलो हतियार प्रहार गरी उहाँलाई घाइते बनाएको पीडित परिवारले बताएको छ । घाइतेको मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय