उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्यको उम्मेद्वारमा नेपाली कांग्रेसबाट सिफारिस भएकाहरु काठमाडौंमा टिकटका लागि दौडधुप गरिरहेका छन् ।
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र ढकालले उनीहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा उम्मेद्वारको टिकट लिन गएको भन्थें दशरथ रंगशालाको पो पाएछन् भन्ने पोष्ट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा यस्तो पोष्ट गर्नुभएको छ । हेरौं ,

ल बधाई छ । संघ र प्रदेशको टिकट लिन काठमाडौं पुगेका नेता जीहरू त दशरथ रंगशालाको टिकटमा पो भुलेछन् त । सन्दर्भ मंसिर ४ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय