उर्लाबारी । निर्देशक प्रेम शेर्मा माङ्जाबुङ्गेको निधन भएको छ ।
आज उर्लाबारी–७ स्थित निवासमा निधन भएको हो । मृगौला र लिभर रोगबाट पीडित शेर्माको देउमाईको किनारलगायत आधा दर्जन फिल्म निर्देशन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय