उर्लाबारी नगरपालिकामा सबैभन्दा बढी कर क्रसर उद्योगले कर तिर्ने गरेका छन् । उर्लाबारी वडा नं. १ मा रहेका तीन क्रसर उद्योग बार्षिक ३६ हजार कर तिर्ने गरेका हुन् ।
उर्लाबारी–१ मा रहेको पूर्वेली क्रसर उद्योग, पञ्चेश्वर क्रसर उद्योग र सिद्धार्थ एग्रिगेटले ३६÷३६ हजार बार्षिक कर तिर्ने गर्छन् । त्यस्तै, बगाले थापा इटा टायल उद्योगले २२ हजार ५ सय र अरनिको हस्पिटलले १८ हजार रुपैयाँ बार्षिक कर नगरपालिकामा तिर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय