उर्लाबारी । नेकपा एकीकृत समजवादीकी नेतृ शान्ति पाख्रीनले मोरङ लेटाङको चिसाङ्ग खोला ठेक्काबारे गम्भीर प्रश्न उठाउनुभएको छ ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ पाख्रीनले प्रश्न खडा गरेपछि त्यसले लेटाङ नगरपालिका र आसपास ठूलो तरंग पैदा गरेको हो । अघिल्लो आर्थिक वर्षमा १४ करोडमा लागेको चिसाङ्गको खोला ठेक्का यो पटक किन ४ करोडमा लगाइयो भन्ने प्रश्न उहाँले उठाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय