उर्लाबारी । राप्रपाका नेता तथा सामाजिक ब्यक्तित्व पूर्ण वाइबा राप्रपा कोशी प्रदेशको कोषाध्यक्ष पदमा मनोनित हुनुभएको छ ।
आज बसेको राप्रपा कोशी प्रदेशको बैठकले वाइबालाई कोषाध्यक्षमा मनोनित गरेको हो । राप्रपा कोशी प्रदेश सदस्य वाइबा लामो समयदेखि राप्रपामा क्रियाशिल रहनु भएको छ । सालिन स्वभावका वाइबा राप्रपाबाट मोरङ क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बन्नुभएको थियो । सामाजिक क्षेत्रमा छुट्टै छबी बनाउनु भएका वाइबा सहयोगी भावनाको हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय