उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको अरनिको हस्पिटल प्रा.लि. को दशौं बार्षिक उत्सव मनाइएको छ ।
आज एक कार्यक्रमका बीच हस्पिटलले दशौं बार्षिक उत्सव मनाएको हो । हस्पिटलका अध्यक्ष लोलिम पोमुको सभापतित्वमा भएको उक्त कार्यक्रममा उत्कृष्ट काम गर्ने ७ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । त्यस्तै, एम्बुलेन्स चालक २८ जना, महिला स्वम्सेविका ५४ जना र पत्रकार २० जनालाई गर्मी मौसममा प्रयोग हुने लामो पातलो स्वीटर वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय