पथरी । किरात राईहरुकाले हरेक बर्ष मनाउँदै आएको उभौली पर्व साकेलाको अवसरमा आज मोरङको पथरीशनिश्चरेमा स्थानीय विदा दिएको छ ।
नगरपालिकाको हिजो बसेको बैठकले स्थानीय विदा दिएको हो । आज पथरीशनिश्चरेमा भब्य साकेला पर्व मनाइने तयारी छ ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd