उर्लाबारी । कोशी प्रदेशसभाको आर्थिक बर्ष २०८१÷०८२ को आर्थिक विधेयकमाथिको छलफल नेपाली कांग्रेस र राप्रपाले बहिस्कार गरेको छ ।
नेपाली कांग्रेस र राप्रपाले बैठक बहिस्कार गरेपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय