उर्लाबारी । मोरङको उर्लाबारी–६ मा टिपरको ठक्करले एक महिलाको मृत्यु भएको छ ।
महिलाको मृत्युपछि पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा आक्रोशित स्थानीयबासीहरुले प्रदर्शन गरिरहेका छन् । उर्लाबारी–६ की २८ बर्षीया सिता बोहोराको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ भने उनका छोरा गम्भिर घाइते भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय