उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभा भदौं ८ र ९ गते हुने भएको छ । आज बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
भदौं ८ र ९ गते चुनाबी साधारणसभा हुने र निर्वाचनका लागि पूर्वअध्यक्ष महेन्द्रजंग तामाङको संयोजकत्वमा निर्वाचन समिति गठन भएको कार्यसमिति सदस्य नुतन राई (पिके) ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय