उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटी दोस्रो नगर सम्मेलनको तयारीमा जुटेको छ ।
माघ दोस्रो साता दोस्रो नगर सम्मेलन गर्ने तयारी थालिएको पार्टीका उर्लाबारी अध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार चाँडै बैठक बसेर मितितय गरिनेछ । यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनका लागि छलफललगायतका काम अघि बढिसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय