उर्लाबारी । उर्लाबारीका क्रियाशिल सञ्चारकर्मी टिकाराम सिम्खडा पुरस्कृत हुनुभएको छ ।
शनिबार उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चको २७ औं बार्षिक साधारणसभाको अवसरमा उहाँ नगदसहित पुरस्कृत हुनुभएको हो । वारपार नेपाल मिडियाका सञ्चालकसमेत रहनुभएका सिम्खडा उर्लाबारी टिभी सञ्चालन गर्दै आउनुभएको छ । उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल र ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले संयुक्त रुपमा सञ्चारकर्मी सिम्खडालाई सम्मानपत्र, नगद र दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय