उर्लाबारी । नेपाल पत्रकार महासंघ मोरङबाट केन्द्रीय परिषद् सदस्यमा चार पत्रकार निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा बिक्रम लुईटेल १०२ (ओली समूह चौतारी), अनन्त न्यौपाने ९९ (प्रेस युनियन, प्रेस संगठन नेपाल ), गणेश लम्साल ९३ (प्रेस युनियन, प्रेस संगठन नेपाल) र सिर्जना कार्की ९९ (प्रेस युनियन, प्रेस संगठन नेपाल) विजयी हुनु भएको हो । अग्रज पत्रकार मोहन भण्डारी भने यस पटक पराजित बन्न पुग्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय