
उर्लाबारी । नेकपा एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा आक्रमण र तोडफोड भएपछि स्थगित भएको बैठक सुरु भएको छ ।
पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेललगायतको सहभागीता रहेको छ । आक्रमण र तोडफोडपछि प्रहरी परिचालन भएको छ ।