
उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको विशेष पहलमा सामाजिक विकास मन्त्रालयबाट अतिरिक्त २ सय खोप र मौजाद रहेको गरी करिव ३ सय ५० बढी खोप लगाइएको छ ।
फ्रन्टलाइनमा खट्ने संचारकर्मीसहित संघ संस्था, बंैक, सहकारी संस्थाका कर्मचारी, ईन्टरनेट, सुरक्षाकर्मी, स्वास्थकर्मी, शिक्षक, अशक्त नागरिक तथा जेष्ठ नागरिकलाई प्रदान गरिएको हो । यस्तै, प्रत्येक वडा वडाबाट यसअघि खोप वितरण भएको थियो ।