उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारी नगर समितिको सभापतिमा सुरेन्द्र लिम्बूसहित सर्वसम्मत हुने सम्भावना देखिएको छ ।
हालसम्म सभापतिमा लिम्बूको मात्र उम्मेद्वारी परेको छ भने अन्य पदमा पनि सर्वसम्मत हुने बुझिएको छ । वर्तमान उर्लाबारी नगरसभापति बीरबल थापाले मोरङ क्षेत्र नं. १ को सचिब वा प्रदेश नं. १ क को सभापतिमा प्रतिष्पर्धा गर्ने मनसाय राख्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय