उर्लाबारी । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ हङकङ भ्रमणमा जाने भएकी छन्।

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी हङकङ जान लागेकी हुन्।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चैत १५ गते आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन राज्यमन्त्री चेम्जोङ हङकङ प्रस्थान गर्ने कोशी प्रदेश सरकारका प्रवक्ता इन्द्रमणी पराजुली ले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय