उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीको २ सचिब पदमा ३ जनाको उम्मेद्वारी परेको छ । सचिबमा दिपक भट्टराई, विजय सुब्बा र राजन रायमाझीको उम्मेद्वारी परेको हो । ४ बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । सो समयमा कसैले उम्मेद्वारी फिर्ता नलिए निर्वाचन हुनेछ ।
रायमाझी पार्टी काममा सक्रियतापूर्वक खटिँदै आउनु भएको छ । उहाँले वडासभापतिको दाबी गरेपनि सहमतिका लागि उहाँले छोड्नु भएको थियो । नगर सचिबमा रायमाझीलाई समेट्ने जनाइएको थियो । भट्टराई र सुब्बा पनि पार्टीमा निकै सक्रिय युवा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय