उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीको सचिब पदमा दिपक भट्टराई र राजन रायमाझी सर्वसम्मत चयन हुनु भएको छ ।
अर्का सचिबमा दाबेदार विजय सुब्बाले उम्मेद्वारी फिर्ता लिएपछि सर्वसम्मत चयन भएको हो । सहमति र सहकार्यका लागि आफुले सचिब पदको उम्मेद्वारी छोडेको सुब्बाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय