पुजन दास
रतुवामाई । नेपाली कांग्रेस रतुवामाईको नगरसभापतिमा पोष्टबहादुर बस्नेत सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
उपसभापतिमा जिपी यादब, डिल्लीरमण ढुंगाना, सचिबमा सुजित जैसवाल, गोपालप्रसाद ताजपुरिया, सहसचिबमा केशब घिमिरे र रामबहादुर राजवंशी रहनु भएको छ । सदस्यलगायत अन्य पदमा पनि सर्वसम्मत भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय