काठमाडौँ। नेकपा माओवादी केन्द्रले सरकार सहभागी हुने थप ४ जना मन्त्रीहरुको टुंगो लगाएको छ ।

वुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो ।

बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादव शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी गराउने निर्णय गरेको हो ।

४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय