काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन ओझेलमा परेको छ ।

पार्टीले सत्ताको नेतृत्व लिएपछि महाधिवेशन ओझेलमा परेको हो ।

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै भएपछि काँग्रेसको पार्टीको निर्धारित महाधिवेशन ओझेलमा परेको खबर आएका छन् ।

देउवाले सत्ता गठबन्धनलाई रिझाउन तथा सरकारका काम कारवाहीले गर्दा पार्टीको कार्यमा ध्यान दिन नपाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय