काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।

बिहीबार तीन मन्त्रीहरुले पनि सपथ लिएका छन् । जसमा गठबन्धनका काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट क्रमशः कृष्णलाल भँडेल, कुमारी मोक्तान र कृष्णप्रसाद खनालले सपथ लिएका हुन् ।

मोक्तानले सामाजिक विकास मन्त्री बनेको छन्् भने भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय र खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय