उर्लाबारी । नेकपा एमाले उर्लाबारीको नेतृत्व छान्न सकस परेको छ । पार्टीका नेताहरु सर्वसम्मत नेतृत्व चयन गर्न दबाब र अन्य पदको प्रभाव उम्मेद्वारहरुलाई पारिरहेका छन् । यस पटकको एमाले उर्लाबारीको अधिवेशनमा विचित्रको दृष्य पनि देखिएको छ । हजुरबुवा डिल्ली काफ्ले र नाती जीवन काफ्ले उपसचिब पदमा भिड्ने तयारीमा छन् । त्यस्तै, छोरा डिल्ली खतिवडा अध्यक्ष र बुवा केदार खतिवडा सदस्य पदको उम्मेद्वार बनेका छन् ।
एमालेको नेतृत्वका लागि आकांक्षी धेरै भएकाले सर्वसम्मत मिलाउन नेतृत्वलाई सकस परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय