उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।
स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै मेयर फागोले यस पर्वले आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।























