उर्लाबारी । इलाका प्रहरी कार्यालय इटहरीको कमाण्ड प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले गर्ने हुनु भएको छ । २ नम्बर सशस्त्र प्रहरी गण मुख्यालय जनकपुरबाट खड्का इटहरीको कमाण्ड सम्हाल्न आउने हुनु भएको हो । यसअघि समेत खड्काले इटहरीमा प्रहरी निरीक्षक हुँदा काम गर्नुभएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी नायब उपरीक्षक अर्जुन केसीको नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्चोक बनेपास्थित मानब श्रोत ब्यवस्थापनमा सरुवा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय