काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका छन् ।

काठमाडौंको प्रदर्शनी मार्गमा ५ विद्यार्थी संगठनले आइतबार ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले ‘मलाई बल्न देऊ, आयल निगमका प्रमुख सुरेन्द्र पौडेललाई बर्खास्त गर, आयल निगमले व्यापार गर्न पाइँदैन, मूल्य वृद्धि चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय