उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (क) को सभापतिमा चार जनाको उम्मेद्वारी परेको छ ।
उर्लाबारीबाट अर्जुन तुम्रोक, बीरबल थापा र नरबहादुर मोक्तानले उम्मेद्वारी दिनुभएको छ भने मिक्लाजुङबाट गोपाल बस्नेतले उम्मेद्वारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय