उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) को सभापतिमा तीन जनाको प्रतिष्पर्धा हुने पक्का भएको छ । मिक्लाजुङका गोपाल बस्नेतले उम्मेद्वारी फिर्ता लिएसँगै अब उर्लाबारीका अर्जुन तुम्रोक, बीरबल थापा र नरबहादुर मोक्तानबीच प्रतिष्पर्धा हुने भएको हो । तीनै जनाले आफुले जित्ने दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय