उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) अन्तरगत प्रदेश अधिवेशन प्रतिनिधिमा आधा दर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
खस आर्य महिलातर्फ प्रदेश अधिवेशन प्रतिनिधिमा सावित्राकुमारी बस्नेत र आदिबासी जनजाति महिलातर्फ देवीकला राई सर्वसम्मत निर्वाचित हुनु भएको हो । त्यस्तै, महिला प्रत्यक्षतर्फ निर्मला सिटौला, संजिता धिमाल र तुला मिभक सर्वसम्मत प्रदेश अधिवेशन प्रतिनिधि हुनुभएको छ ।
त्यस्तै, मधेसी, थारु, मुस्लिम, अपाङ्ग, अल्पसंख्यकबाट हेमन्त पौडेल सर्वसम्मत प्रदेश अधिवेशन प्रतिनिधि चयन हुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय