उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापति शंकर राई सर्वसम्मत चयन हुनुभएको छ ।
आज भएको उम्मेद्वारी दर्तामा लेटाङ नगरपालिकाका मेयरसमेत रहनु भएका राईको मात्रै उम्मेद्वारी परेकाले सर्वसम्मत क्षेत्रीय सभापति चयन हुनु भएको हो । वर्तमान क्षेत्रीय सभापति एबं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो पुनः सभापतिको उम्मेद्वार बन्ने घोषणा गरेपनि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बन्नुभयो । अन्य पदमा पनि सर्वसम्मत रुपमा लैजाने पहल भइरहेको छ । सहमति नभएको खण्डमा भोली निर्वाचन हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय