उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ को सभापति र सचिब पदमा सर्वसम्मत चयन भएको छ भने अन्य पदमा मतदान जारी रहेको छ ।
सहसचिब, सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान जारी रहेको छ । बेलुका ४ः५१ सम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय