उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर तथा मोरङ क्षेत्र नं. १ का निवर्तमान सभापति युवा नेता खड्ग फागो नेपाली कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्रीमा उठ्ने पक्का भएको छ ।
यसअघि पुनः क्षेत्रीय सभापति र जिल्ला सभापतिको उम्मेद्वार बन्ने चर्चा चलेपनि फागो प्रदेश नं. १ को सह–महामन्त्रीमा उठ्ने पक्का भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय